एक सय पैंतीस प्रहरी दीक्षित
१७ फागुन, विराटनगर । प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरको १३६औँ समूहको प्रहरी जवान आधारभूत तालीमबाट १३५ जना प्रहरी आज दीक्षित भएका छन् । विसं २०७५ जेठदेखि सञ्चालित उक्त तालीममा १९ महिलासहित १३५ जनाले २१९ दिन सङ्गठनको परिचय, सुरक्षा,