केन्द्रीय समितिको बैठकमा देउवामाथि शेखरको प्रश्नैप्रश्नको वर्षा
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी नेतृत्व, विशेषगरी सभापति शेरबहादुर देउवाप्रति लक्षित गर्दै प्रश्नैप्रश्नको वर्षा गरेका छन् । सोमबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा आक्रामक रूपमा प्रस्तुत भएका कोइरालाले गठबन्धन निर्माण, अनुशासन समितिको कार्यशैली, भ्रातृ संस्थाको