१८ असार २०८१, मंगलबार

Tag: प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव

निर्वाचनको वातावरण अस्थिर बनाउन केही तत्व लागे : प्रमुख आयुक्त

कात्तिक १०, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध रहेको प्रस्ट गरेका छन् । सुरक्षा निकायका लागि आयोगले आयोजना गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको शुक्रबार शुभारम्भ गर्दै प्रमुख आयुक्त यादवले निर्वाचन गराउन