सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादन गर्न भौतिकमन्त्री दाहालको निर्देशन
पोखरा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सरकारको नीतिअनुसार प्रभावकारी कार्यसम्पादनका लागि कर्मचारीलाई निर्देशन दिएका छन् । सडक विभागद्वारा पोखरामा आयोजना गरिएको ‘आयोजना सञ्चालन तथा व्यवस्थापनसम्बन्धी दुई दिने कार्यशाला’ समापनमा आज उनले विकास निर्माणलाई तीव्रता दिई आर्थिक समृद्धिको लक्ष्य