८ मंसिर २०८१, शनिबार

Tag: प्रभात किशोर उपाध्याय

मिश्र र उपाध्यायलाई कारबाही गर्न लेखा समितिको निर्देशन

८ फागुन, काठमाडौं । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले सांसदहरूको चरित्र हत्या गर्ने र संसदीय समितिको अपमान गरेको भन्दै दुई जनालाई पक्राउ गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेको छ । समितिको बिहीबारको बैठकमा नेकपाका संसद सूर्य पाठकले सेक्युरिटी