१३ आश्विन २०८१, आइतबार

Tag: प्रनिनिधि सभा निर्वाचन

काठमाडौं क्षेत्र नं ६ मा काँग्रेसवाट रक्षामन्त्री भीमसेनदास प्रधानको नाम सिफारिस

असोज २६, काठमाडौं । प्रनिनिधि सभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट नेपाली काँग्रेस काठमाडौंका पूर्व सभापति समेत रहेका रक्षामन्त्री भीमसेनदास प्रधानको नाम अधिकांस वडा समितिहरुबाट पहिलो नम्बरमा सिफारिस भएको छ । प्रधान नै नेपाली काँग्रेस काठमाडौं जिल्ला सभापति भएको