४ आश्विन २०८१, शुक्रबार

Tag: प्रदिप परियार

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा प्रदिप परियार

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई पठाएको छ । सरकारले गरेको २९ जना सहसचिव सरुवा अनुसार काठमाडौंमा योजना आयोगमा रहेका परियार सरुवा भएका हुन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई भने