६ मंसिर २०८१, बिहीबार

Tag: प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति

कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले पनि सहभागी

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक नयाँबानेश्वरस्थित संसद भवनको शंकर हलमा सुरु भएको छ । जारी बैठकमा आज दिउँसो १ बजे बस्ने संसद बैठकका कार्यसूचीबारे छलफल भइरहेको स्रोतले बतायो । स्रोतका अनुसार बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई