पार्टीमा गुटबन्दी गर्न नदिने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीप्रति जनताको भरोसा पुनः बढ्दो क्रममा रहेको बताएका छन् । साथै उनले पार्टीमा गुटबन्दी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्णाली प्रदेशको आज भएको पूर्ण बैठकलाई