१ असार २०८१, शुक्रबार

Tag: प्रचण्डको निष्कर्ष

प्रचण्डको निष्कर्ष : एमालेसँग प्रतिवाद नगरी चुनाव जित्न सकिँदैन

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग प्रतिवाद नगरी आगामी चुनाव जित्न नसकिँने निष्कर्ष निकालेका छन् । पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले शनिबार ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै