२ फाल्गुन २०८२, शनिबार

Tag: प्रचण्डको कटाक्ष

बाबुरामबारे प्रचण्डको कटाक्ष– कस्तो बुद्धि नभएको डाक्टर ?

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वप्रधानमन्त्री एवं नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् । पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग केन्द्रित जागरण अभियान अन्तर्गत बुधबार रुकुम(पूर्व) पुगेका प्रचण्डले प्रेस सेन्टर नेपालले