४ असार २०८१, मंगलबार

Tag: पोलिटव्युरो बैठक

नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा एकीकृत समाजवादीको पोलिटव्युरो बैठक सुरु भएको हो । विशेष रुपमा सरकारमा सहभागी हुने बारेमा पार्टीको आधिकारिक धारणा बनाउन एकीकृत समाजवादीको पोलिटव्युरो बैठक सुरु भएको हो