३ असार २०८१, सोमबार

Tag: पूर्वउपसभामुख

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई कानुनमन्त्री उपहार

फागुन ५, काठमाडौँ । प्रतिनिधि सभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बन्ने भएकी छिन् । उनलाई आज सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।