जापानबाट फर्किएर बङ्गुरपालन
१९ माघ, दमौली । जापानमा फलाम कारखानामा काम गर्दा पूर्णबहादुर आलेले राम्रै आम्दानी गर्नुहुन्थ्यो । दश वर्षसम्म त्यहाँ कार्यरत रहँदा आलेले पैसा त कमाउनुभयो तर आत्मसन्तुष्टि कमाउन सक्नुभएन । अर्काको निर्देशनमा काम गर्नुभन्दा आफैँले सानो व्यवसाय गर्नसके आत्मसम्मान र प्रतिष्ठान