काठमाडौं । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थगित भएको केन्द्रीय समिति बैठक पुन: सुरु भएको छ । पोलिट्ब्युरो सदस्यको नाममा विवाद भएपछि माओवादीको केन्द्रीय समिति बैठक १ घण्टाका लागि स्थगित गरिएको थियो । १२५ सदस्यीय पोलिट्ब्युरो सदस्यको नाममा