१२ असार २०८१, बुधबार

Tag: पुतला दहन

खनाल-नेपाल निकट विद्यार्थीद्वारा राजेन्द्र महतोको पुतला दहन

काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल-माधव नेपाल निकट अनेरास्ववियुका विद्यार्थीले राजधानीमा प्रदर्शन गर्दै उपप्रधानमन्त्री एवं शहरी सहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला दहन गरेका छन् । उपप्रधानमन्त्री समेत रहेका महतोले नेपाल ‘बहुराष्ट्रिय र बहुराज्य’ मुलुक भएको विवादास्पद अभिव्यक्ति दिएपछि खनाल-नेपाल