१२ बैशाख २०८३, शनिबार

Tag: पुजारी आवास

स्वयम्भू क्षेत्रका पुजारी आवास गृह तथा विहार शिलान्यास

३० पुस, काठमाडौँ । ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ परिसरका पुजारी आवास गृह तथा विहार पुनःनिर्माण गर्न थालिएको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त आवास गृह तथा विहार आज शिलान्यास गर्दै पुनःनिर्माणलाई प्राथमिकता दिइने तर कुनै विलम्ब