काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका छन् । कांग्रेसका महामन्त्री थापाले जुनसुकै अवस्थामा पार्टी एकता कायम राख्ने दृढता व्यक्त गरेका हुन् । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको