९ बैशाख २०८३, बुधबार

Tag: पार्क संरक्षण

पार्क संरक्षणको काम शुरु

२२ फागुन, चिप्लेढुङ्गा । पोखरा फेवाताल किनारमा अवस्थित कोमागाने पार्क संरक्षणमा पोखरा महानगरपालिका–६ ले चासो देखाएको छ । पोखराको आर्कषण फेवाताल किनारमा रहेको पार्क संरक्षणको अभावमा पछिल्लो समय अस्तव्यस्त बनिरहको थियो । जसले गर्दा नेपालकै उत्कृष्ट सम्पदाभित्र पर्नेे यस पार्कभित्र