४ चैत, चितवन । स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारो (मर्करी) मुक्त महानगर हुने भएको छ । स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो । विगत दुई वर्षदेखि पारोमुक्त बनाउन लागि