३ फाल्गुन २०८२, आइतबार

Tag: पाटन हेल्थ ल्याब

नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याबबीच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र पाटन हेल्थ ल्याब प्रालिबिच सम्झौता भएको छ । बैंकमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकहरूलाई ललितपुर थसिखेलमा रहेको पाटन हेल्थ ल्याब प्रालिमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्नेसम्बन्धी