२३ बैशाख २०८३, बुधबार

Tag: ‘पाँच वर्ष भयो

‘पाँच वर्ष भयो, कति सास्ती खेप्ने’

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुर निवासी रीता रिजालको घरभित्रै सडकको धुलो पस्छ । धुलोले आँखा रसाउने, छाती दुख्ने समस्या हुन्छ नै । खानेकुरामा पनि धुलो पस्दा थप पीडा बनाउने गर्छ । “घरभित्रै धुलो हुन्छ, खानामा पनि धुलो हुन्छ”, उनले भने,