१३ असार २०८१, बिहिबार

Tag: पशुपतिनाथको भरमा

यो मुलुक पशुपतिनाथको भरमा चलिरहेको छ : सांसद गिरी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद सरिता कुमारी गिरीले यो मुलुक पशुपतिनाथको भरमा चलिरहेको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा पेश भएको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्धको महाभियोगमाथि संसदमा सुरु भएको छलफलमा भाग लिंदै उनले यस्तो