१५ चैत, दमौली । सरकारको आयोजनामा आजदेखि काठमाडौँमा शुरु भएको लगानी सम्मेलनका लागि तनहुँको ब्यास नगरपालिकाको पर्यटन परियोजना छनोट भएपछि स्थानीय सरकारमा उत्साह छाएको छ । पर्यटन पूर्वाधार क्षेत्र अन्तर्गत दमौली बहुउद्देश्यीय पर्र्यटन परियोजना सम्मेलनका लागि छनोट भएपछि नगरपालिकामा उत्साह