६ मंसिर २०८३, आइतबार

Tag: पर्यटकको घुइँचो

पाँचथरको चाररातेमा पर्यटकको घुइँचो

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो लाग्न थालेको छ । विभिन्न कारणले प्रचार बढ्दै गएको चारराते क्षेत्रमा नेपाल र भारतबाट दैनिक सयौँका सङ्ख्यामा पर्यटक पुग्न थालेका हुन् । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने चाररातेबाट हिमशृङ्खलाको दृश्यावलोकन, चौँरी