१० बैशाख २०८३, बिहिबार

Tag: परिचय पत्र

अपाङ्गता परिचय पत्र वितरण

६ फागुन, बेझाड (पाल्पा) । रामपुरमा सञ्चालन भएको अपाङ्गता परिचय पत्र वितरण शिविरमा दुई सय ७२ जनाले सेवा लिएका छन् । शिविरमा पहिले परिचय पत्र लिएकाहरुमध्ये एक सय ६८ जनाको अध्यावधिक, ३३ जनाको परिवर्तन र ७१ जनालाई नयाँ प्रमाण पत्र