३ असार २०८१, आइतबार

Tag: पदम राई

देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लवमा लागेको: पदम राई(भिडियोसहित)

१९ जेठ, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समूहका पोलिटब्युरो सदस्य पदम राई आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)प्रवेश गर्नुभएको छ । आज पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा प्रवेश कार्यक्रममा बोल्दै नेता राईले देशमा केही परिवर्तन हुन्छ कि भनेर विप्लव समूहमा