२१ आश्विन २०८३, बुधबार

Tag: पत्रकार उम्मेदवार

कांग्रेस महाधिवेशनमा आधा दर्जन पत्रकार उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको १५औँं महाधिवेशनमा पत्रकार पृष्ठभूमिका छ जनाले विभिन्न पदमा उम्मेदवारी दिएका छन् । महाधिवेशन निर्वाचन समितिले निर्धारण गरेको तालिकाअनुसार मङ्गलबार सम्पन्न उम्मेदवारी दर्ताका क्रममा उनीहरूको उम्मेदवारी परेको हो । समितिका अनुसार यसअघि कांग्रेसको केन्द्रीय सदस्य रहिसकेका पत्रकार