२ असार २०८१, शनिबार

Tag: न्यूरो सर्जरी

भेरी अस्पतालमा माइक्रोस्कोपिक न्यूरो सर्जरी सेवा सुरु

नेपालगन्ज, असोज २० । भेरी अस्पतालमा अपरेटिङ्ग माइक्रोस्कोपको जडान सँगै माइक्रोस्कोपिक न्यूरोसर्जरी सेवा सुरु भएको छ । दिमाग तथा मेरुदण्ड अत्यन्त संवेदनशील अंगहरु भएको हुँदा ससाना नशा तथा तन्तुहरुलाई अत्यन्त जतनका साथ चलाउनु पर्ने हुन्छ । नाङ्गो आँखाले सहजै देख्न