१४ असार २०८१, शुक्रबार

Tag: न्यायाधीश भुवन गिरी

न्यायाधीश भुवन गिरी काठमाडौँबाट पक्राउ

काठमाडौँ । न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । न्यायाधीश गिरीलाई काठमाडौंस्थित सामाखुसीबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जबरजस्ती करणीको आरोपमा श्रीमती आरती गिरी रावलले दिएको जाहेरीका आधारमा प्रहरीले गिरीलाई आज मंगलबार पक्राउ गरेको हो । यसअघि न्यायाधीश