जबराले भने- विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिएमा मात्र म दिन्छु
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिएमा मात्र आफूले राजीनामा दिने अडान लिएका छन् । प्रधानन्यायाधीश जबराले भेटवार्ताको क्रममा न्यायाधीशहरुसँग विवादमा आएका सबै न्यायाधीशले राजीनामा दिने हो भने आफू पनि तयार रहेको स्पष्ट परेका हुन्