काठमाडौं । नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई सुजुकी गाडी खरिदमा विशेष छुट हुने भएको छ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडी खरिदमा विशेष छुट हुने नेपाल बैंकका प्रमुख सूचना