भक्तपुर । भक्तपुर जिल्ला बार इकाइको निर्वाचनमा पनि ‘नो नट एगेन’ को कुरा उठेको छ । आगामी फागुन २० गते भक्तपुर जिल्ला बार इकाइको निर्वाचन हुन लागेको छ । यसअघि नेपालको आम निर्वाचन २०७९ मा पुराना नेताहरूलाई निर्वाचित हुनबाट रोक्ने