९ असार २०८१, आइतबार

Tag: नेपाल र भारतले बराबरी खेले

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : पहिलो खेलमा नेपाल र भारतले बराबरी खेले

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको पहिलो खेलमा नेपाल र भारतले बराबरी खेलेका छन् । दुवै टोलीले एक-एक गोलको बराबरी खेलेका हुन् ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हिजो नेपाल र भारतबीच एक-एक गोलको बराबरीमा खेल सकिएको थियो । नेपालले पहिलो हाफमा अग्रता लिएको