३१ भाद्र २०८१, सोमबार

Tag: नेपाल प्रगतिशील चिकित्सक संघ

स्वास्थ्यमन्त्री बस्नेतले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ : प्रगतिशील चिकित्सक संघ

काठमाडौँ । नेपाल प्रगतिशील चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्ने माग गरेको छ । प्रगतिशील चिकित्सक संघका अध्यक्ष डा. मधुर बस्नेत र महासचिव डा. मधु न्यौपानेले एक प्रेस विज्ञप्ति गर्दै स्वास्थ्यमन्त्री बस्नेतको अभिव्यक्ति आपत्तिजनक