राष्ट्रिय वाणिज्य बैंकका मर्चेन्टहरूले नेपाल पे क्युआरमार्फत क्रसबोर्डर भुक्तानी प्राप्त गर्न सक्ने
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नेपाल पे क्युआर मर्चेन्टहरूका लागि थप सुविधा ल्याएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (नेपाल पे) बीच भएको सम्झौता अनुसार विश्वका करिब ४८ देशहरूसँग आबद्धता रहेको अलिपे प्लसको नेटवर्कमार्फत नेपालमा