१६ असार २०८१, आइतबार

Tag: नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्र

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक सम्पन्न

काठमाडौँ । नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरूबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौँमा सम्पन्न भएको छ । बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका थिए । बैठकमा नेपाल