१३ आश्विन २०८३, मंगलबार

Tag: नेपालगन्ज सिटी हल

सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल

बाँके । नेपालगन्जमा ठूलो रकम खर्च गरेर निर्माण गरिएको नगर सभा हल (सिटी हल) सञ्चालनको पर्खाइमा रहेको छ । नेपालगन्ज उपमहानगरपालिका-१४ भवानीयापुरमा संघीय सरकारले निर्माण गरेको सुविधा सम्पन्न सिटी हलको २०८१ फागुन १३ गत उद्घाटन भए पनि हालसम्म सञ्चालन हुन