३ असार २०८१, आइतबार

Tag: नेपालगञ्ज भन्सार कार्यालय

नेपालगञ्ज भन्सार कार्यालयमा राजस्व सङ्कलनमा वृद्धि

बाँके । बाँकेको नेपालगन्ज भन्सार कार्यालयले चालू आर्थिक वर्षको तीन महिनामै रु पाँच अर्ब ४९ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको राजस्व सङ्कलन वृद्धि ११० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७÷७८ मा कार्यालयले रु २१