१९ असार २०८१, बुधबार

Tag: नेटवर्क गठन

साहसिक खेल पर्यटनको प्रवद्र्धन गर्न नेटवर्क गठन

२७ फागुन, धरान । साहसिक खेल पर्यटनको प्रवद्र्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ । सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिनुभएको छ । ११