१८ असार २०८१, मंगलबार

Tag: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

अध्यक्ष ओली र दाहालविरुद्ध अपहेलना मुद्दा दायर, एक वर्ष कैद र १० हजार जरिवानाको माग

कार्तिक १४, काठमाडौँ | सर्वोच्च अदालतमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध अदालतको अपहेलनासम्बन्धी मुद्दा दायर गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि अलग अलग मतपत्र छाप्ने अदालतको निर्णयलाई अनादर गरेर