गाउँपालिकाको अनुदानमा नून
४ माघ, बाजुरा । जिल्लाको गौमूल गाउँपालिकामा अनुदानको अस्थायी नून डिपो सञ्चालनमा आएको छ । “नून लिन एक दिनको पैदल हिँडेर सदरमुकाम मार्तडी जानुपथ्र्यो, रु एक सयको नूनका लागि रु दुई हजार बढी खर्च गर्नुपर्ने बाध्यता थियो, अब सजिलो भएको