११ आश्विन २०८१, शुक्रबार

Tag: निवास फिर्ता

प्रधानमन्त्री ओली निवास फिर्ता

काठमाडौँ, ३० फागुन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो मिर्गौला प्रत्यारोपण गरेर त्रिवि शिक्षण अस्पतालबाट आज साँझ प्रधानमन्त्री निवास बालुवाटार फर्कनुभएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न उहाँ यही फागुन १९ गते अस्पतालमा भर्ना हुनुभएको थियो । प्रधानमन्त्रीको पछिल्लो