प्रादेशिक नक्सा तयार
२२ फागुन, काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रादेशिक नक्सा तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार तयार पारिएको उक्त नक्सामा गण्डकी, कर्णाली र सुदूरपश्चिम तथा नामकरण हुन बाँकी प्रदेशको नम्बर उल्लेख गरिएको छ । यसअघि तयार