१६ असार २०८१, आइतबार

Tag: निर्वाचन क्षेत्र अधिवेशन

नेपाली कांग्रेसको निर्वाचन क्षेत्र अधिवेशन आज हुँदै

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तर्गत आज निर्वाचन क्षेत्र अधिवेशन हुँदैछ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सकेका ठाउँमा कांग्रेसले आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्न लागेको हो । यसबाट क्षेत्रीय कार्यसमिति, केन्द्रीय