४ असार २०८१, सोमबार

Tag: निर्वाचन ऐनमा अझै सहमति जुटेन

‘भ्रष्टचारी’ चुनाव लड्न पाउनुपर्ने अडान कायमै , निर्वाचन ऐनमा अझै सहमति जुटेन

भ्रष्टाचारी ठहर भएकोलाई चुनाव लड्न दिने वा नदिने विषयमा सत्तारुढ कांग्रेस नेता तथा सांसदले निर्णय दिन नसक्दा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन विधेयक टुंगोमा पुग्न सकेको छैन । शुक्रबार संशोधन दर्ता गरेका अधिकांश सांसद उपस्थित थिएनन् भने उपस्थित कांग्रेस सांसद तथा