२२ चैत्र २०८२, आइतबार

Tag: निरपेक्ष गरिबी

५ वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने जसपाको प्रतिबद्धता

काठमाडौँ । आगामी पाँच वर्षभित्र निरपेक्ष गरिबीबाट मुक्त गर्ने र बुहुआयामिक गरिबीको अनुपातलाई एकल अङ्कमा सीमित गर्नेलगायतका लक्ष्य राखेर जनता समाजवादी पार्टी नेपालले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । तुलनात्मक लाभ भएका क्षेत्रमा लगानी बढाउन राष्ट्रिय उद्योगीलाई प्रोत्साहन दिने, जल