३ फाल्गुन २०८२, आइतबार

Tag: नियमित महाधिवेशन

गगन र विश्वद्वारा कांग्रेस नियमित महाधिवेशन स्थगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित महाधिवेशन स्थगित गरेका छन् । आज बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै थापा र शर्माले विकल्प विशेष महाधिवेशन मात्रै भएको बताएका हुन् । नियमित महाधिवेशन स्थगन गरिएकाे बताउँदै