१२ असार २०८१, बुधबार

Tag: नवलपरासीको चोरमारा

गाउँमा भन्दा नवलपरासीको चोरमारा बजारमा हरेक सामान महँगो

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकास्थित चोरमारा बजार व्यवस्थापन कमजोर हुनाले बजार खस्कदो अवस्थामा पुगेको अनुभव गर्न सकिने भएको छ । बजारमा हरेक सामान महंगो भएको जनगुनासाहरू आय दिन सुन्न पाइएको र चोरमारा बजारमा घरदेखि सवै महंगो