१५ असार २०८१, शनिबार

Tag: नवनिर्वाचित जनप्रतिनिधि

माओवादीद्वारा आफ्ना नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण सुरु

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आफ्ना २६० नवनिर्वाचित जनप्रतिनिधिलाई दिने प्रशिक्षण सुरु भएको छ । गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम आजदेखि सुरु